• ABOUT US
    • ABOUT NPL
    • CONTRIBUTE
    • SERVICES
    • TEAM
    • CONTACT
  • COLLECTIONS
  • EXHIBITIONS
  • PUBLICATIONS
  • UPDATES
Previous Next

COLLECTIONS

Amrit Bahadur Chitrakar
Purna Bahadur Shrestha
Betty Woodsend
Sumitra Manandhar Gurung
Nani Bhai Sthapit
Nani Maiya Nakarmi

UPDATES

Posted on 05, Nov 2026

Travelling Feminist Memory Project (TFMP) – Phase III

नेपाल पिक्चर लाइब्रेरीले आफ्नो फोटो प्रदर्शनी ‘सार्वजनिक जीवनमा महिला: महिलावादी स्मृतिको एक पहल’ को देशव्यापी

Posted on 07, Mar 2025

Travelling Feminist Memory Project (TFMP) – Phase II

नेपाल पिक्चर लाइब्रेरीले आफ्नो फोटो प्रदर्शनी “सार्वजनिक जीवनमा महिला: महिलावादी स्मृतिको एक पहल” को दोस्रो

Posted on 15, Jan 2025

CALL FOR APPLICATIONS: RESEARCHERS FOR NEPAL PICTURE LIBRARY’S FEMINIST MEMORY PROJECT

Nepal Picture Library (NPL) is seeking dedicated researchers to contribute to its Feminist Memory Project

Posted on 15, Oct 2024

Travelling Feminist Memory Project (FMP) – Phase I

नेपाल पिक्चर लाइब्रेरीले आफ्नो फोटो प्रदर्शनी “सार्वजनिक जीवनमा महिला: महिलावादी स्मृतिको एक पहल” को देशव्यापी

INSTAGRAM

nepalpiclibrary

📢 सुन्नुहोस्, सुन्नुहोस्, सुन्नुहोस्! ‘सार्वजनिक 📢 सुन्नुहोस्, सुन्नुहोस्, सुन्नुहोस्!

‘सार्वजनिक जीवनमा महिला: महिलावादी स्मृतिको एक पहल’ फोटो प्रदर्शनी अब आउँदैछ तपाईंहरूकै सहरमा!

बुटवल र पोखरावासीहरू, तयार हुनुहोस् है!

वीरगञ्ज, जनकपुर, सुर्खेत र नेपालगञ्जपछि, नेपाल पिक्चर लाइब्रेरीको यो प्रदर्शनी अब तेस्रो चरणमा बुटवल र पोखरा आउँदैछ।

बुटवलमा:
📅 मंसिर ३-५ गते
📍 लुम्बिनी वाणिज्य क्याम्पस ग्राउन्ड
🕙 बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म

पोखरामा:
📅 मंसिर १०-१२ गते
📍 लेकसाइड, बाराहीघाट
🕙 बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म

नेपाली महिलावादी इतिहासका कथाहरूसँग जोडिन, महिलाका योगदान र अनुभवका तस्बिरहरू हेर्न, जान्न र सम्झन बुटवल र पोखराका सम्पूर्ण साथीहरूलाई हाम्रो हार्दिक निमन्त्रणा छ।

प्रवेश निःशुल्क छ। प्रदर्शनी सबैका लागि खुला छ।

📚 नयाँ संस्करण:
यस परियोजनासँग सम्बन्धित फोटोबुकको नेपाली भाषामा मात्र रहेको नयाँ संस्करण हामीले हालै प्रकाशन गरेका छौँ। पुस्तक प्रदर्शनी
सार्वजनिक जीवनमा महिला प्रेसबाट निस्कने तयारीमा छ। सार्वजनिक जीवनमा महिला प्रेसबाट निस्कने तयारीमा छ। नेपाली संस्करण छिट्टै तपाईंहरूमाझ आउँदैछ।🙌

सार्वजनिक जीवनमा महिला नेपाल पिक्चर लाइब्रेरीको सङ्कलनमा आधारित महिलावादी इतिहासको एक तस्बिर अभिलेख हो । बहु-खण्डीय फोटो प्रदर्शनीको रूपमा सुरु भएको यो कृतिले नेपाली महिलाहरूलाई सामूहिक रूपमा सार्वजनिक स्मृतिमा ल्याउँछ ।

यहाँ महिलाहरू राजनीतिक सङ्घर्षमा उत्रिएका, सभालाई सम्बोधन गरिरहेका र शिक्षाबाट नयाँ बाटो खोज्दै गरेका विगतका क्षणहरू देखिन्छन् । यिनै महिलाहरूले लेखे, विचार रचे, संसार घुमे र त्यसको वृत्तान्त सुनाए । सामाजिक मान्यताहरू तोडे र आफ्ना अधिकार दाबी गरे । सार्वजनिक उपस्थिति नै नेपालमा महिलावादको एउटा प्रमुख रणनीति बनेको कुरा यो किताबका तस्बिरहरूले प्रस्ट देखाउँछन् ।

पुस्तक छिट्टै हाम्रो वेबसाइट र पुस्तक पसलहरूमा बिक्रीका लागि उपलब्ध हुनेछ।

थप जानकारी र अपडेटका लागि हामीसँग जोडिइरहनुहोस्।
Nepal Picture Library recently conducted a session Nepal Picture Library recently conducted a session reflecting on our publication Dalit: A Quest for Dignity with Grade 5 and 7 students from Tergar School at the PC Library.
The session began with an interactive activity, that invited students to share the first thoughts that came to mind when they heard the word Dalit. This opened up thoughtful conversations before we explored photographs from the Dalit: A Quest for Dignity project, discussing the history of Dalit communities in Nepal and reflecting on questions of dignity, identity, and social justice.
A heartfelt thank you to @samjhananepali65 from the NPL Team, Samit Sir for coordinating the session and to Nimmi Ma'am for joining us and contributing to the discussion. It was encouraging to see the students engage with curiosity, empathy and thoughtful questions throughout the session.

Photos: Sushila Bishwakarma
Follow on Instagram

TWITTER

Tweets by @nepalpiclibrary
(c) 2011-2026 - Nepal Picture Library
(c) 2011-2018 - Nepal Picture Library